म्याग्दीमा तिनजना जनप्रतिनिधिले रोजे एकिकृत समाजवादी

विकल्प न्यूज/बेनी भदौं २२ गते । म्याग्दीमा नेकपा एमालेबाट निर्वाचित तीन जना जनप्रतिनिधिले सो पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । मंगलबार जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा बेनी नगरपालिकाका कार्यापालिका सदस्य द्धाय कृष्णकुमार विश्वकर्मा, दुर्गा कार्की र धौलागिरि गाउँपालिका कार्यापालिका सदस्य देउप्रसाद छन्त्यालले एकिकृत समाजवादीको पक्षमा सनाखत गर्नुभएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी … Continue reading म्याग्दीमा तिनजना जनप्रतिनिधिले रोजे एकिकृत समाजवादी